सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

newspost 1

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज स्थगित भएको छ । दलहरुबीच सहमति नबनेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।


प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।