सबैभन्दा बढी परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने (स्नातकोत्तर तह)को जनशक्तिको अभाव देखिएको छ

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज स्थगित भएको छ । दलहरुबीच सहमति नबनेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।


प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।